Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पेड्रीको निर्णायक गोलमा बार्सिलोनाको संघर्षपूर्ण जित

एजेन्सी । पेड्रीको निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगामा साँघुरो जित हासिल गरेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई १–० गोल अन्तरले हराएको हो ।

खेलको ६१ औं मिनेटमा जोडि अल्बाको पासमा पेड्रीले निर्णायक गोल गरेका हुन् ।

जोडी अल्बाले बार्सिलोनाका लागि सबै प्रतियोगितामा १ सयौँ खेल खेलेका थिए । यस जितसँगै बार्सिलोनाले १८ खेलमा ४७ अंक जोडेको छ।

बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा ६ अंकले अघि रहेको छ। जिरोना २१ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077