Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि ४३ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि ४३ महिला फुटबलरलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

एन्फाले जनाएअनुसार प्रशिक्षक अनन्त तामाङले पहिलो चरणको प्रशिक्षणका लागि ४३ खेलाडी बोलाएका हुन् ।

बन्द प्रशिक्षण मंगलबारबाट एन्फा कम्पलेक्समा सुरु हुनेछ । नेपालले फेब्रुअरी १३ देखि २५ सम्म भारतविरुद्ध भारतमै मैत्रीपूर्ण खेल्ने तालिका रहेको एन्फाले जनाएको छ ।

बन्द प्रशिक्षणका लागि बोलाईएका खेलाडी :

अमिषा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अञ्जली वाइवा, अञ्जना राना मगर, अञ्जिला तुम्बापो सुब्बा, अनुष्का शेर्पा, विमला विक, विमला चौधरी, चन्द्र भण्डारी, दिपा न्यौपाने, दीपा शाही,घिम गुरुङ , गंगा गुरुङ, गौतम कुमारी , गीता राणा, हिमा चौधरी, हिरा कुमारी भुजेल, कविता विक, कविता धिमाल, खुस्मा राई, कुसुम खतिवडा, मनिका कुस्वार, मञ्जली कुमारी योञ्जन, मेनुका आले मगर, निर्मला विक, निशा थोकर, प्रीति राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेणुका नगरकोटे, सविता राना मगर, सावित्रा भण्डारी, समीक्षा घिमिरे, सञ्जु कुमाल, सपना राई, सरस्वती हमाल, सरस्वती ऐयर, सरु लिम्बु, सिर्जना चेम्जोङ, सिर्जना सिंह ठकुरी, सुनिता चौधरी, उषा नाथ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077