Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

    अनलाइन नेपाल
  • शनिबार, २१ माघ २०७९
  • 2.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    शनिबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका हुन् ।



    गृह मन्त्रालयबारे राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समयावधि आज सकिँदैछ । सोही विषयमा छलफल गर्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् ।



    यस अघि शुक्रबार राति ओलीले रवि लामिछाने र राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार