Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एमालेले राष्ट्रपति उम्मेदवार खल्तीबाट निकाले स्वीकार्य हुन्न : महामन्त्री थापा

बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति उम्मेदवार एमालेले आफ्नो खल्तीबाट निकाले स्वीकार्य नहुने बताएका छन् ।

शनिबार बारामा नेपाल प्रेस युनियनको मधेश प्रदेशको पहिलो अधिवेशनमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले भने, ‘राष्ट्रपतिले अहिले जसरी संविधान अनुसार अभ्यास गरिरहनुभएको छैन । फेरि एमालेले खल्तीबाट निकाले त्यो पात्र राष्ट्रपति होइन आदेश पालक हुन्छ ।’

एमालेले राष्ट्रपति निर्वाचनमा बनाउने उम्मेदवार सरकारको आदेशपालक मात्र हुन सक्ने आशंका गरे। उनले अहिलेको राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077