Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • यूरोपेली युनियनका आयुक्त जुट्टा आज नेपाल आउँदै

    यूरोपेली युनियनका आयुक्त जुट्टा आज नेपाल आउँदै

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 444
    SHARES

    काठमाडौं । यूरोपेली युनियन (इयू) का आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि आज नेपाल आउँदै छिन् ।

    यूरोपेली युनियनको काठमाडौंस्थित दूतावासका अनुसार आयुक्त उर्पिलाइनेन आज काठमाडौं आउन लागेकी हुन् ।



    इयुका अनुसार पोषण, शिक्षा र ग्रिन रिकभरीलगायत एजेन्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ ।



    उनले प्रविधि, ऊर्जा, यातायात र वातावरणको लागि यूरोपेली संघले तय गरेको रणनीतिका विषयमा समेत भ्रमणका क्रममा छलफल गर्ने काठमाडौंस्थित ईयूको राजदूतवासले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार