Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरकार ढाल्ने षड्यन्त्र भइरहेको एमाले अध्यक्ष ओलीको खुलासा

    सरकार ढाल्ने षड्यन्त्र भइरहेको एमाले अध्यक्ष ओलीको खुलासा

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 468
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार ढाल्ने षड्यन्त्र भइरहेको खुलासा गरेका छन् ।

    आइतबार झापाको गौरादह-४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उद्घाटनका क्रममा अध्यक्ष ओलीले यस्तो खुलासा गरेका हुन् ।



    उनले एमाले फेरि सरकारमा आएको र त्यही सरकारलाई ढाल्ने अनेक प्रकारका षडयन्त्र भइरहेको बताए ।



    सरकारलाई काम गर्न नदिने तत्वहरू सक्रिय रहेको उननको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार