Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रास्वपामा थपिए रमेश प्रसाईंसहित १६ केन्द्रीय सदस्य [सूचीसहित]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले १६ जनालाई समितिमा थपेको हो ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार करिव १०० जनाको नाम सिफारिस भएको थियो ।

कार्यदलले टुंग्याएर सिफारिस गरेका १६ जनालाई मनोनित गरेको हो ।

रास्वपाले टेलिभिजन प्रस्तोता रमेश प्रसाईं, समानुपातिक उम्मेदवार निशा मेहता, विन्दावासिनी कंसकारसहित १६ जना मनोनित गरेको रास्वपाले जनाएको छ । अब रास्वपाको केन्द्रीय समिति ४० सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077