Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री दाहाल र दक्षिण कोरियाका राष्ट्रपतिका विशेषदूतबीच शिष्टाचार भेट

    प्रधानमन्त्री दाहाल र दक्षिण कोरियाका राष्ट्रपतिका विशेषदूतबीच शिष्टाचार भेट

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 492
    SHARES

    ????????????? ???????? ????? '???????'??? ????? ??????? ???????? ?????? ???????? ???????????? ???????? ??? ??? ???? ???????? ????? ????????? ????????? ?????????? ? ??????? ????????? ????, ????

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    सो प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री दाहालसँग बालुवाटारमा पुगेर भेटवार्ता गरेको हो ।



    सो क्रममा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको जनाईएको छ ।



    हिजोमात्रै  प्रतिनिधि मण्डलले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार