Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द

    हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 483
    SHARES

    काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइलाको अभाव रहेको कारण हेटौँडा सिमेन्ट उद्योगले उत्पादन बन्द गरेको हो ।

    कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ । उद्योगका नायव महाप्रबन्धक नवीन कर्णले सिमेन्ट उत्पादनका लागि आवश्यक कोइलाको व्यवस्थापनमा लागेको र एक हप्ताभित्र कोइला आपूर्ति भई सिमेन्ट उत्पादन सुरु हुने दाबी गरेका छन् ।



    कोइला भारत, इन्डोनेसिया र भुटान तथा पाकिस्तानबाट आयात हुनेछ ।



    लामो समय बन्द भएको उद्योग तीन महिनाअघि मात्रै फेरि सञ्चालनमा आएको उद्योग अहिले फेरि बन्द भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार