Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नामिबियाविरुद्ध कुशलको अर्धसतक

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय श्रृंखलामा नामिबियाविरुद्ध नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले अर्धसतक बनाएका छन् ।

नेपाललका लागि उनले कप्तान रोहित पौडेलसँग ५९ रनको साझेदारि गर्दै ५१ बलमा ६ चौका र २ छक्कासहित ५० रन बनाए ।

यो उनको एकदिवसीय क्रिकेटमा चौथो अर्धसतक हो ।

जवाफी ब्याटिङ थालेको घरेलु टोलीले सुरुवातमै पहिलो विकेट गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077