Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 630
    SHARES

    काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

    मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज केही प्रदेशमा मौसम आंशिक बदली रहे पनि बाँकी भूभागमा सफा रहने छ ।



    अहिले बिहान प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका थोरै भू-भागमा बिहानी पख हुस्सुरकुहिरो लाग्ने सम्भावना छ।



    आज सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम सामान्यतस् सफा रहनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार