Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्ड र फ्रान्सका राजदूत बुर्बाओबिच शिष्टाचार भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र फ्रान्सका राजदूत बुर्बाओबिच शिष्टाचार भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 375
    SHARES

    काठमाडौं । नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन्।

    राजदूत बुर्बाओले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेट गरेका हुन्।



    भेटका क्रममा दुईजनाबिच नेपाल-फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउन द्विपक्षीय सहयोगका विभिन्न पक्षमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार