Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रशान्त महासागरमा खस्यो रुसी अन्तरिक्ष यानको भग्नावशेष

एजेन्सी । रुसको प्रोग्रेस एमएस–२१ कार्गो अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरको गैर–नाभिगेबल भागमा खसेको छ ।

रुसको राज्य निगम रोस्कोसमोसका अनुसार जलेका अवशेषहरू प्रशान्त महासागरको गैर–नाभिगेसन भागमा खसेको हो ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट अनडक गरेपछि अन्तरिक्ष यान आइतबार वायुमण्डलमा प्रवेश गरेको थियो ।

उक्त कार्गो अन्तरिक्ष यान अक्टोबर सन् २०२२ अक्टोबरमा प्रक्षेपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077