Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बिदा भए शिवरात्रिमा पशुपति आएका साधुसन्त

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा आएका साधुसन्तको बिदाइ गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरेएको हो ।

शिवरात्रिका लागि पशुपतिनाथमा आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित पाँच सयदेखि ८ हजारसम्म दक्षिणा दिइएको छ ।

फागुन ६ गते परेको महाशिवरात्रिमा नेपाल र भारतबाट साधुसन्त आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077