Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झण्डा हटाएको निहुँमा थापाथली क्याम्पसमा नेविसंघ र क्रान्तिकारीका विद्यार्थीबीच झडप

काठमाडौं । काठमाडौंको थापाथली क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच झडप भएको छ ।

क्याम्पस स्रोतका अनुसार निषेधित क्षेत्रमा झण्डा राखेको भन्दै नेविसंघका विद्यार्थीले क्रान्तिकारीको झण्डा हटाएका थिए ।

प्रहरीले हस्तक्षेप गरेपछि स्थिति सामान्य भएको बताइएको छ । विवाद समाधानका लागि दुई पक्षबीच क्याम्पसमा नै वार्ता पनि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077