Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • टिचिङ पुगेर पूर्वमन्त्री डा.मथुरालाई ओलीलगायत नेताले दिए श्रद्धाञ्जली

    टिचिङ पुगेर पूर्वमन्त्री डा.मथुरालाई ओलीलगायत नेताले दिए श्रद्धाञ्जली

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 777
    SHARES

    काठमाडौं । सोमबार निधन भएका सामुदायिक चिकित्साका अगुवा एवं पूर्वस्वास्थ्यमन्त्री प्रा.डा.मथुराप्रसाद श्रेष्ठप्रति श्रद्धाञ्जली अपर्ण गरिएको छ।

    मंगलबार काठमाडौंको शिक्षण अस्पतालमा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायका नेताहरू पुगेर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।



    दम रोगबाट पीडित ८८ वर्षीय उनको उपचारका क्रममा सोमबार अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । उनी २०४६ सालपछि बनेको सरकारमा नागरिक समाजका तर्फबाट स्वास्थ्य मन्त्रीसमेत बनेका थिए ।



    उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार