Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रधानमन्त्रीसँग लोसपाको प्रस्ताव

काठमाडौं । लोकतान्त्रिक समावजादी पार्टी लोसपाका शीर्ष नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पार्टी अध्यक्ष महन्थ ठाकुरको नाममा राष्ट्रिय सहमति खोज्न प्रस्ताव गरेको छ ।

पार्टी अध्यक्ष ठाकुरसहित लोसपाको शीर्ष नेताहरुले बालुवाटारमा पुगेर ठाकुरको नाममा सहमति जुटाउने प्रस्ताव राखेका हुन् ।

पार्टीका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र अनिल झालाई पनि लिएर बालुवाटार पुगेका उनले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति उम्मेदवार बनाउन आग्रह गरेका थिए। प्र

धानमन्त्रीसँग राष्ट्रपति निर्वाचनको विषयमा केन्द्रित रहेर छलफल भएको नेता शरतसिंह भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077