Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपतिको प्रस्ताव लिएर कांग्रेस सभापति देउवालाई भेट्दै महन्थ ठाकुरको टोली

    राष्ट्रपतिको प्रस्ताव लिएर कांग्रेस सभापति देउवालाई भेट्दै महन्थ ठाकुरको टोली

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 483
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दै छन् ।

    राष्ट्रपतिमा आफ्नो दलको उम्मेदवार महन्थ ठाकुरलाई सहयोग गर्न माग गर्दै लोसपाका नेताहरु देउवालाई भेट्न लागेका हुन् । उनीहरुबीच सभापति देउवासँग आज विहान ९ बजे धुम्बाराहीस्थित देउवा निवासमा भेट हुनेछ ।



    सहमतीय राष्ट्रपतिका लागि महन्थ ठाकुर उपयुक्त पात्र भएको सो दलका नेताहरुको दाबी छ ।



    मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गरेका लोसपाका नेताहरुले हिजो नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि बालकोटमा भेटगरी सो माग गरेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार