Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रविसँग नेम्वाङलाई भोट माग्न रास्वपा कार्यालय पुग्यो एमाले नेताहरुको टोली 

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङ भोट माग्दै राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका छ्न।

एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाएका उपाध्यक्ष सुवास नेम्वाङ नेतृत्वको टोली रास्वपा पार्टी सभापति रवि लामिछानेलाई भेट्न बसुन्धरा पुगेको हो।

भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे रास्वपा सभापति रवि लामिछानेसँग एमाले नेताहरुले छलफल गरिरहेका छन्।

रास्वपाबाट सभापति लामिछाने, उपसभापति डोरप्रसाद अर्याल, महामन्त्री मुकुल ढकाललगायत नेताहरु सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077