Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यूएईविरुद्ध नेपालको खराब सुरुवात

काठमाडौं। आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत युएईविरुद्ध जवाफी ब्याटिङ थालेको नेपालले खराब सुरुवात गरेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले ९ आभेरको समाप्तिमा ४विकेट गुमाएर ५८ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल ५ रन बनाएर आउट हुँदा ज्ञानेन्द्र मल्ल, आसिफ शेख १७ र कप्तान रोहित कुमार पौड्यले बोल्ड आउट भए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077