Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोपा डेल रे : बार्सिलोनासँग रियल म्याड्रिड पराजित

काठमाडौं । स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ ।

एडर मिलिसाओले आत्मघाती गोल गरेपछि ‘एल क्लासिको’ भिडन्तमा बार्सिलोनाले रियलमाथि १–० को जित दर्ता गरेको हो ।

यो जितसँगै बार्सिलोनाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । रियललाई फाइनल पुग्न जित निकाल्नुपर्नेछ ।

सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले ५ अप्रिलमा सेमिफाइनलको दोस्रो लेग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077