Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कुशल भुर्तेलले यूएईविरुद्धको खेल गुमाउने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेलले विश्वकप लिग—२ क्रिकेट अन्तर्गत यूएईमा जारी त्रिदेशीय शृंखलाको सोमबार हुने खेल गुमाउने भएका छन्।

भुर्तेल घाइते भएपछि उनको ठाउँमा सन्दीप जोरालाई खेलाइने भएको हो ।

कुशल ग्रोईन ईन्जोरीका कारण टीममा नरहने भएपछि सन्दीप जोरालाई उनको ठाउँमा खेलाइने भएको क्यानले जनाएको छ।

सोमबार यूएईविरुद्ध नेपाल भिड्दैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077