Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रचण्डविरुद्धको रिट खारेजीको माग गर्दै अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गर्ने

    प्रचण्डविरुद्धको रिट खारेजीको माग गर्दै अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गर्ने

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 447
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि प्रदर्शन गर्ने भएको छ ।

    अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीका अनुसार सर्वोच्चमा दर्ता भएको रिट खारेजीको माग राख्दै आज अपरान्ह ५ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागिएको हो ।



    जनयुद्धको विषयलाई लिएर सर्वोच्च अदालत प्रशासनले प्रचण्डविरुद्धको रिटलाई दर्ता गरेको हो ।



    रिट दर्ता भएपछि सर्वोच्चले बिहीबारलाई पेसीसमेत तोकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार