Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । बोरुसिया डर्टमण्डलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब डर्टमण्डलाई २-० ले हराउँदै समग्रमामा २-१ को जितसहित चेल्सीले अन्तिम ८ मा स्थान बनाएको हो ।

पहिलो लेगमा १-० ले पराजित भएको चेल्सीले दोस्रो लेगमा घरेलु मैदानमा पनारगमन गर्द जित निकालेको हो ।

स्टानफोर्ड ब्रिजमा चेल्सीका लागि रहिम स्टर्लिङ र काऐ हाभार्टले गोल गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077