Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिमा रामचन्द्रलाई मत दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनलाई साथ दिने भएको छ ।

राष्ट्रपतिमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले ९ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको स्रोतले जनाएको छ।

रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077