Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रदेश नामकरणको विरोधमा आज कोशी प्रदेशमा हड्ताल, सार्वजनिक सवारी साधन बन्द

काठमाडौं । प्रदेश नामकरणको विरोधमा कोशी प्रदेशमा आइतबार बन्द आह्वान गरिएको छ ।

जातीय पहिचान हुने गरी प्रदेशको नामाकरण हुनुपर्ने माग गर्दै आएका जातीय समुहहरुले बन्द आह्वान गरेका हुन ।

बन्दका कारण प्रदेशमा आइतबार बिहान सवारी साधन चलेका छैनन् । बन्दकर्ताहरु सडक उभिएर यातायातका साधन नचलाउन रोकिरहेका छन् । उनीहरूले सडकमा अवरोध समेत गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले शनिबार साँझ कोशी प्रदेशका विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरेका थिए । प्रदेश सभाले यही फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077