Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलाअन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।

नेपालका लागि सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका हुन् । सन्दीपलले पीएनजीका सेसे बाउलाई आउट गराएका हुन् ।

बाउ २८ बल १८ रनसहित खेलिरहेका थिए। त्यसअघि हिरी हिरीलाई सोमपाल कामीले करण केसीबाट क्याचआउट गराएका थिए।

हिरि हिरी २२ रनमा १४ बल बनाएर बाहिरिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077