Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपले लिए दोस्रो विकेट, नेपाललाई चौथो सफलता

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध चौथो सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले चौथो विकेट लिएका हुन् ।

लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिए । सन्दीपले २० औं ओभरको पहिलो बलमा असाड भाललाई क्याच आउट गराएका हुन् ।

भालले २० रन बनाए । यसअघि सन्दीपले १४ औं ओभरको अन्तिम बलमा सेसे बाउको विकेट लिँदै नेपाललाई तेस्रो सफलता दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077