Jun 05 2026 | २०८३, जेठ २२ गते
05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ।
बैठक पार्टी कार्यालय आलोकनगरका जारी छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनेलगायत विषयमा छलफल हुने जनाइएको छ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By