Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री त्रिदेशीय कपका लागि लाओसको फुटबल टोली नेपालमा

काठमाडौं । बुधबारदेखि काठमाडौंमा आयोजना हुने प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि लाओसको राष्ट्रिय फुटबल टोली नेपाल आईपुगेकाे छ ।

लाओसको टोली सोमबार मध्यान्ह नेपाल आईपुगेको हो । लाओसको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरे ।

प्रतियोगिताका लागि भुटानको टोली सोमबार बिहान नेपाल आईसकेका छन् ।

घरेलु टोली नेपालसहित भुटान र लाओसको सहभागिता रहेको प्रधानमन्त्री थ्री नेसन्स कप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चैत ८ देखि १७ गतेसम्म हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077