Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थ्री नेसन्स प्रतियोगिताको उद्घाटन खेलमा नेपालले लाओससँग खेल्ने

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता भोलि बुधबारबाट काठमाडौंमा सुरु हुँदैछ ।

थ्री नेसन्स कपमा नेपालसँगै भुटान र लाओसको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भोलि दशरथ रंगशालामा लाओससँग पहिलो खेल खेल्दै छ ।

नेपाल र लाओसबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा नेपाल लाओसविरुद्ध उत्कृष्ट नतिजा निकाल्ने योजनासहित मैदान उत्रनेछ ।

नेपालले २०१६ पछि पहिलो पटक लाओससँग खेल्न लागेको हो । प्रतियोगिताको प्रत्यक्ष प्रशारण एनटिभी प्लसले गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077