Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्डले दिए नवनियुक्त आईजीपी कुँवरलाई बधाई

    प्रधानमन्त्री प्रचण्डले दिए नवनियुक्त आईजीपी कुँवरलाई बधाई

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 585
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त आईजीपी बसन्त कुँवरलाई बधाई दिएका छन् ।

    प्रधानमन्त्री दाहालले कुँवरलाई आइजीपीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री कार्यालयमा बधाई दिएका हुन् ।



    त्यसक्रममा आजैबाट अवकाश हुन लागेका आइजीपी धिरजप्रताप सिंहलाई धन्यवाद व्यक्त गरेका छन् ।



    तीन दिनअघि मात्रै एआईजीपमा बढुवा भएका कुँवरलाई आज सरकारले नेपाल प्रहरीको आईजीपीमा बढुवा गरेको छ ।

    वर्तमान आईजीपी सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राती १२ बजेदेखि अनिवार्य अवकाश पाउँदैछन्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार