Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

काठमाडौं । नेपाली क्रिकेट टोलीका सदस्य एवं पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा तोकिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश घिमिरेको बेन्चमा सुनुवाई हुनेगरी मुद्दाको पेसी तोकिएको हो।

लामिछानेविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको एकल इजलासको चौथो नम्बरमा छ ।

यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077