Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • एकीकृत समाजवादीले बोलायो आकस्मिक सचिवालयको बैठक

    एकीकृत समाजवादीले बोलायो आकस्मिक सचिवालयको बैठक

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 663
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।

    प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म मन्त्रीको नाम दिन भनेपछि सोहीअनुसार छलफल गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठक बोलाएका हुन् ।



    बैठक पार्टी कार्यालय आलोकनगरमा बुधबार दिउँसो साढे १ बजे बस्ने छ ।

    एकीकृत समाजवादी पार्टीले गृहसहित तीन वटा मन्त्रालयमा दाबी गरिरहेको छ। तर, प्रधानमन्त्री प्रचण्डले गृहबाहेकका दुई वटा मन्त्रालय दिने तयारी गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार