Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज पत्रकार सम्मेलन गर्दै रास्वपाका उम्मेदवार रवि, रमेश र स्वर्णिम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना उम्मेदवारले आज पत्रकार सम्मेलनको आयोजना गर्दै छन् ।

रास्वपाका चितवन–२ का उमेदवार रवि लामिछाने, तनहुँ–१ का उमेदवार स्वर्णीम वाग्ले र बारा–२ का उमेदवार रमेश खरेलले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शनिबार हपराह्न ४ बजे हुनेछ ।

डा. वाग्लेले बिहीबार कांग्रेस त्यागी रास्वपाबाट चुनावी मैदानमा उत्रने निर्णय गरेका थिए । आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077