Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : लिभरपुल म्यानचेस्टर सिटीसँग पराजित

एजेन्सी । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीसँग पराजित भएको छ ।

शनिबार भएको खेलमा लिभरपुल सिटीसँग ४–१ ले पराजित भएको हो ।

म्यानचेस्टरको जितमा जुलियन अल्भारेज, केभिन डी ब्रुएन, इल्के गुन्डोगान र ज्याक ग्रेलिसले गोल गरे ।

लिभरपुलका लागि मोहमद सलाहले गोल गरेका थिए । सिटीको २८ खेलबाट ६४ अंक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077