Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आर्सनलसँग लिड्स युनाइटेड ४–१ गोलले पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिड्स युनाईटेडलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा आर्सनलले लिड्सलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा गाब्रियल जिससले दुई गोल गरे । बेन ह्वाइट र ग्रानिट जाकाले एक एक गोल गरे । लिड्सका रासमुस क्रिस्टेनसेनले एक गोल फर्काए ।

आर्सनलको २९ खेलबाट ७२ अंक पुगेको छ । पराजित लिड्सको २६ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077