Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रवि लामिछानेविरुद्धको रिट न्यायाधीश सिन्हाको इजलासमा

    रवि लामिछानेविरुद्धको रिट न्यायाधीश सिन्हाको इजलासमा

    अनलाइन नेपाल
  • मंगलबार, २१ चैत्र २०७९
  • 300
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध परेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको छ ।

    लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध युवराज पौडेल ‘सफल’ले रिट दिएका थिए ।



    लामिछानेमाथि राहदानी विवादमा मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर हुनुपर्ने पौडेलको पहिलो माग छ।



    महान्यायाधिवक्ताले मुद्दा नचल्ने भनी गरेको निर्णय कार्यान्वयन नगर्नुरनगराउनु भन्दै अन्तरिम आदेश जारी हुनुपर्ने युवराजले माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार