Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

घट्यो हवाई भाडा, यस्तो छ नयाँ भाडादर [सूचीसहित]

काठमाडौं । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ ।

नागरिक उड्डयन प्राधिकरणले मंगलबार आन्तरिक उडानतर्फ नयाँ भाडादर सार्वजनिक गरेको हो ।

प्राधिकरणका अनुसार सुगम रुटमा सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको हवाई भाडामा ४ सय ४० रुपैयाँ घटेको छ भने सबैभन्दा कम काठमाडौं–सिमरा रुटमा ९० रुपैयाँ घटेको छ ।

घटेको भाडा भोलि बुधवारदेखि लागू हुनेछ ।

हेर्नुस् हवाई भाडा सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077