Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

आजदेखि हवाई भाडा घट्यो, कहाँको कति ?

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको छ।

वायुसेवा सञ्चालक संघले आजदेखि गतेदेखि लागु हुने गरी हवाई भाडा समायोजन गरेको हो।

सोमबार निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० घटाएको थियो।

सोअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै चार सय ४० भाडा घटेको छ।

यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र सात हजार पाँच सय १० तिर्नुपर्थ्यो भने अब सात हजार ७० भाडा कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077