Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • प्रतिनिधिसभाबाट अभिलेख संरक्षणसम्बन्धी विधेयक स्वीकृत

    प्रतिनिधिसभाबाट अभिलेख संरक्षणसम्बन्धी विधेयक स्वीकृत

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 435
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाबाट ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ स्वीकृत भएको छ ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले प्रस्तुत गरेका राष्ट्रियसभाबाट सन्देशहसहित प्राप्त ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको हो ।



    उक्त प्रस्तावको सैद्धान्तिक छलफलमा सांसदहरू सुमना श्रेष्ठ, हितराज पाण्डे, मेटमणि चौधरी, रामकृष्ण यादव, महेशकुमार वर्ताैला, नागिना यादव, सोविता गौतमलगायतले भाग लिएका थिए ।



    प्रतिनिधिसभाको अर्काे बैठक यही चैत २७ गते दिउँसो १ बजे बस्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार