Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेद्वारा पार्टी परित्याग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् ।

आज शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूले पार्टी त्यागेको घोषणा गरेका हुन् ।

पार्टी छाड्दै गर्दा उनले नेकपा एकीकृत समाजवादी पार्टी नेतृत्व कोठे राजनीतिको चुंगुलमा फसेको आरोप लगाएका छन् ।

उनी पार्टीमा तेस्रो वरीयतामा थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077