Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने बस्याल पक्राउ

पाल्पा । पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

बुधबार (चैत २२ गते) राती ११:०० बजेको समयमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा तानसेन नगरपालिका-११ गाबुडाडा बस्ने बर्ष ३७ को लिला बहादुर बस्याललाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077