Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ ।

बार्सिलोना सोमबार राति भएको खेलमा जिरोनासँग गोलरहित बराबरीमा रोकिएको हो ।

बार्सिलोनाले घरेलु मैदानमा गिरोनासँग निराश भएपछि ला लिगाको शीर्ष स्थानमा १५ अंकको अग्रता लिने मौका गुमायो ।

लिगमा बार्सिलोना २८ खेलबाट ७२ अंक जोडेर शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077