Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१३ अंकले बढेको छ । यससँगै सूचक १८७१.४६ विन्दुमा आएको छ ।

१ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको ५०८ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १३ वटा कारोबार भएको हो ।

५ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077