Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी

चितवन । चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी भएको छ ।

चितवनको भरतपुर महानगरपालिका २३ जगतपुरमा रहेको रिसोर्टमा बिहान साढे ११ बजेदेखि आगलागी भएको हो ।

रिसोर्टका ३ वटा सेमिनार हलमा आगो लागेको चितवन प्रहरीले जनाएको छ ।

अहिले भित्रका फर्निचर र अन्य सामाग्रीमा आगो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077