Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेन्जेमा र एसेन्सियोको गोलमा चेल्सीमाथि रियलको सहज जित

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीलाई २–० गोल अन्तरले हराएको छ ।

गएराती बर्नाबाउमा भएको क्वार्टरफाइनलको पहिलो लेगमा चेल्सीलाई २–० ले हराउँदै रियलले अग्रता लिएको हो ।

रियलको जितमा करिम बेन्जेमा र मार्को एसेन्सियोले एक–एक गोल गरे ।

जितसँगै रियल सेमिफाइनतर्फ उन्मुख भएको छ। क्वार्टरफाइनलको दोस्रो लेग एकसातापछि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077