Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रवि भन्छन् - नेता इमान्दार नहुँदा देशको ढुकुटी रित्तियो, भ्रष्टाचारलाई लुकाउनु हुँदैन

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा इमान्दार नेताहरु नहुँदा देशको ढुकुटी रित्तिएको टिप्पणी गरेका छन् ।

तनहुँको सदरमुकाम दमौलीमा आयोजित सभामा आइतबार लामिछानेले यस्तो टिप्पणी गरेका हुन् । उनले देशमा अथाह आर्थिक सम्भावना भए पनि इमान्दार नेतृत्व नहुँदा देशले प्रगति गर्न नसकेको बताए ।

‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारलाई लुकाउनु हुँदैन', उनले भने,'छानबिन गर्ने र इमान्दार भएर काम गरे रित्तिएको ढुकुटी भर्न सकिन्छ ।’

आफ्नो पार्टीले भ्रष्टाचारीलाई महल बनाउन नदिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077