Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : लिड्समाथि लिभरपुलको फराकिलो जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले लिड्स युनाइटेडमाथि फराकिलो जित निकालेको छ ।

एल्याण्ड रोड स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोली लिड्समाथि ६-१ गोलको फराकिलो जित निकालेको हो ।

लिभरपुलको जितमा मोहम्मद सलाह र डिएगो जोटाले समान २ गोल गर्दा कोडी गाक्पो र डार्विन नुनेजले समान १ गोल गरे । लिड्सका तर्फबाट लुइस सिनिस्टेरले गोल गरे ।

जितसँगै ३० खेलबाट ४७ अंक जोडेको लिभरपुल अंकतालिकाको ८ औँ स्थानमा उक्लिएको छ। २९ अंक जोडेको लिड्स भने तालिकाको १६ औँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077