Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादी छोडेका जंगली एमालेमै फर्किए

पोखरा । नेकपा एकीकृत समाजवादी छाडेका कास्कीका नेता चुँडामणि जंगली नेकपा एमाले प्रवेश गरेका छन् ।

मंगलबार जंगलीसँगै नेकपा एसमा आबद्ध एक दर्जन नेता-कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

जंगलीले गत फागुन १२ गते एकीकृत समाजवादी छोडेका थिए ।

उनीहरुलाई नेकपा एमालेका संगठन विभाग प्रमुख एवं गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पार्टीमा स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077